काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २५सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ ।८ हजार ७सय ९८ पीसीआर परीक्षणबाट २४सय ४९ र ८सय ६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्मा २५सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पाँचजनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा ४सय १० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।चितवनमा २७, काभ्रेपलाञ्चोक र कञ्चनपुरमा २२र२२, बारामा २१, नवलपरासी पश्च.... पुरा पढ्नुहोस
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले स्टिङ अपरेशन गर्न नपाउने फैसला सर्वोच्च अदालतले सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न रिट जारी गरिदिएको हो । स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा दायर गरेकाे रिटमा सुनुवाइ गर्दै सर्वोच्चले नियमावलीको उक्त व्यवस्था नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम बुधबारदेखि लागू हुने गरी अमान्य र बदर गरिदिएको हो ।नियमावलीको नियम ३० ९१० मा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले घुस माग गरेक.... पुरा पढ्नुहोस