काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैबीच कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा स्थायी ठेगाना भएकी ४४ वर्षीया चौधरीको कोरोना संक्रमणबाट आइतबार दिउँसो धनगढीमा निधन भएको हाे । .... पुरा पढ्नुहोस
काठमाण्डाै । जनता समाजवादी पार्टीका चार प्रदेश सांसदलाई पार्टीले कारवाही गरेको छ । लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका पार्टीले गरेको कारबाहीअनुसार उनीहरुको सांसद पद खोसिएको हो । यो कदमले जसपा भित्रको विवाद झन् चर्किने संकेत देखिएको छ । प्रदेशसभा सचिवालयको सूचनाअनुसार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गरिएको हो ।सचिवालयका अनुसार पार्टीले ती चारजनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको पत्र प्राप्त भएको छ । उता जनता समाजवादी पार.... पुरा पढ्नुहोस