मुख्यमन्त्री पाेखरेल भन्छन- वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्री दावी गरिएको हाे

khabarwave
२० बैशाख २०७८

काठमाण्डाै ।  लुम्विनी प्रदेशमा  पुन मुख्यमन्त्री नियुक्त भएका शंकर पाेखरेलले संविधानले एउटा चुनाव चिन्ह लिएर चुनाव जिल्नेहरुलाई अर्को दल परिवर्तको अधिकार नदिएको र चुनाव चिन्ह सूर्य लिएकाहरु हाम्रा पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारीगर्ने कुरा लज्जास्पद विषय बताएका छन । सामाजिक संजालमार्फत धारणा सार्बजनिक गर्दै उनले भनेका छन -लुम्विनीमा नेकपा (एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको हो । दलको वैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो । नियुक्ति पनि त्यसै आधारमा भएको हो । नियुक्ति पछिक.... पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीकालागि कुलप्रसादकाे दाबी, एमाले परित्याग गर्नेहरूकाे सूचि लम्बिदै

khabarwave
१९ बैशाख २०७८

काठमाडौं । लुम्बिनी प्रदेशको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सामू दाबी पेश गरेका छन् । सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि उक्त दाबीमा  हस्ताक्षर गरेका छन् । उता नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् ।  कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुख सामू राजीनामा पेश गरेका हुन् । उनले राजीनामा पत्रमा   हालको राजनीतिक परिस्थिति नियाल्दै आइतबारकै मि.... पुरा पढ्नुहोस

मनोरञ्जन