काठमाडौं उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा लम्ब्याइयाे, घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय

khabarwave
२१ बैशाख २०७८

काठमाडौं ।    काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उपत्यकाको निषेधाज्ञा एक साता थप भएसँगै   यो अवधिमा निषेधाज्ञा थप कडा बनाइने बताइएकाे छ  । अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन ।  यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा.... पुरा पढ्नुहोस

सरकारकाे लाचारीपनले गर्दा कांग्रेस अघि सर्याे, पार्टी कार्यालयको भवनलाई कोभिड अस्थायी अस्पताल बनाउन प्रस्ताब

khabarwave
२१ बैशाख २०७८

काठमाण्डाै ।     नेपाली कांग्रेस नुवाकोटले विदुरस्थित पार्टी कार्यालयको भवनलाई कोरोना अस्पतालका रूपमा सञ्चालन गर्न प्रस्ताव गरेको छ।कांग्रेस नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले कोरोना संक्रमितका लागि शय्या अभाव भइरहेको गुनासो हुन थालेकोले त्यसका लागि पार्टी कार्यालय भवन प्रयोग गर्न सकिने बताएका हुन्। कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको र अस्पतालहरूमा शय्या खालि नभएका समस्या देखिएपछि नुवाकोट कांग्रेसले साे प्रस्ताब गरेकाे हाे । सभापति केसीले स्वास्थ्यजस्तो जनताको मौलिक अधिकार पनि तीनै तहका सरकारले व्यवस्थापन गर्न नसक्नु यो भन्दा लाचारीपन अरु केहि हुन नसक्ने हुदाँ कोभिड संक्रमितलाई व्यवस.... पुरा पढ्नुहोस

मनोरञ्जन