ओली नसच्चिए म उनकाे साथमा हुने छैन-वामदेव गौतम

khabarwave
२७ बैशाख २०७८

काठमाण्डाै ।    नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक  वामदेव गौतमले प्रधानमन्त्री  केपी शर्मा ओलीलाइ २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्न र पाटी उकता जाेगाउन आग्रह गरेका छन । उनले पछिल्लाे अबस्थाकाे बारेमा भनेका छन- १। अध्यक्ष सँगको कुराकानीबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री  केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’ यसको प्रतिउत्तरमा  त्यसो भए म तपाईंको साथमा छैन’ भने। २। मा.... पुरा पढ्नुहोस

आफ्नै निबासमा प्रधानमन्त्रीलाइ देउवाकाे जवाफ- हामीले सहयोग गर्ने अवस्था छैन

khabarwave
२२ बैशाख २०७८

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले र नेपाली कांग्रेसका नेताहरुबीचको भेटवार्ता सम्पन्न भएको छ । देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा ओलीले कांग्रेससँग  यही बैशाख २७ गते विश्वासको मत मागेका थिए ।भेटवार्ताबारे जानकारी दिँदै कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले भने–‘प्रधानमन्त्रीले विश्वासको मत लिन कांग्रेसको सहयोगको अपेक्षा गर्नुभयो । हामी विपक्षी पार्टी हौं, हामीले सहयोग गर्ने अवस्था छैन भन्यौं ।प्रधानमन्त्रीसँगको भेटवार्तामा आफूहरुले वर्तमान सरकारले लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्ने काम भएको विषय पनि उठाएको सुनाए । उनले भने,‘हामीले लुम्बिनी र गण्डकीको उदाहरण दियौं । प्रधा.... पुरा पढ्नुहोस

मनोरञ्जन