जब कुनै परिवारमा कम्तिमा तीन पुस्ता संगै बस्छन् त्यस्तो परिवारलाई संयुक्त परिवार भनिन्छ।यस किसिमको परिवारमा कुनै कुनै सदस्य बीच कम्तिमा ६० वर्षको उमेरको अन्तर हुने गर्छ। त्यसरी नै यिनीहरूको अनुभव र रूचीको अन्तर हुनु त स्वभाविकै भयो। उदाहरणका लागि कुनै परिवार हाल अमेरिकामा बस्छ भने यिनीहरू बीच एक आपसमा बोलिने भाषामा अन्तर हुने गर्छ ,बच्चाहरू नेपाली बुझ्छन तर बोल्दा अंग्रेजी बोल्छन्, यिनीहरूका आमाबाबु नेपाली र अंग्रेजी दुबै बोल्छन् तर जेष्ठ नागरिकहरू(खासगरी बाजे बज्यै) अंग्रेजी बुझ्दैनन् र नेपाली मात्र बोल्छन्। तर यसमा सीमित रूपमा अपवाद नभएको भने हैन। भाषा जस्तै खानपिनमा पनि यस्तै स्थिति छ। न.... पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिने र राज्यका सबै अंग यसमा परिचालन गरिने बताएका छन । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताएका हुन् । प्रधानमन्त्री ओलीले महामारीको अहिलेको समयमा सेवा भावका साथ सहयोग गर्न आग्रह गरेका छन् । उनले महामारीका बेला स्वास्थ्य सामग्री, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा भ्रष्टाचार र अनियमिता गर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने पनि बताएका छन । प्रधानमन्त्री के.... पुरा पढ्नुहोस