आजभोलि समाजिक सन्जाल मा भाईरल भै रहेको तथाकथित नरहरी बुटि नाम दिई कोरोना को औषधि भनी भनिएको बिरुवा Chenopodium ambrosioides L. हो । आयुर्वेद को ग्रन्थ भावप्रकाश निघण्टु मा वास्तूकद्वयम भनी उल्लेख गरिएको छ । वास्तूकम् वास्तुकम् च स्यात्क्षारपत्रम् च शाकराट् ।तदेव तु बृहत्पत्रम् रक्तम् स्याद्गौडवास्तुकम् ।। (5) प्रायशो यवमध्ये स्याद्यवशाकमत: स्मृतम् । वास्तूकद्वितयम् स्वादु क्षारम् पाके कटुदितम् ।।(6) दीपनम् पाचनम् रुच्यम् लघु शुक्रबलप्रदम् ।सरम् प्लीहास्र पित्तार्श: कृमिदोषत्रयापहम् ।।(7)।। ( भावप्रकाश निघाण्टु शाक वर्ग) । Medicinal Plant of Nepal ( वनस्पती विभाग) अनुसार यसको नेपाली नाम रातो.... पुरा पढ्नुहोस
यी दुई शब्द नेपालको संविधानको धारा ७६ को उपधारा (३) अन्तर्गत नियुक्त प्रमं केपी शर्मा ओलीले राष्ट्रपति समक्ष शपथ लिदा प्रयोग गरेका शब्द हुन्। प्रमं ओलीलाई यति घमण्ड चढी सकेछ कि संबिधानमा उल्लिखित शब्द र बाक्य समेत उनका लागि अनिवार्य नभएर ऐच्छिक हुन्। यसो गर्दा निज प्रमं बाट संबिधानको बेहोरा त पालना भएन नै त्यस माथि राष्ट्रपतिबाट गराईएको शपथलाई पनि पालना गरेनन्। यति मात्र हैन यो गरिमामय क्षणमा राष्ट्रपति समेत प्रमंको ब्यबहारलाई हल्का रूपमा लिदा हसिक मजाको पात्र बन्न पुगिन्। यो विषय न्यायीक निरूपणका लागि संबन्धित निकायमा पुगी सकेकोले त्यसको निर्क्यौल हुने नै छ। प्रमं ओलीले आफ्नो पार्टी भित्रक.... पुरा पढ्नुहोस