सर्वोच्च अदालतकाे फैसला- गृहमन्त्रीसहित सात मन्त्रीकाे नियुक्ति असंवैधानिक भएकाे भन्दै पदबाट मुक्त

khabarwave
६ जेष्ठ २०७८

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको आजकाे एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित  गैर सांसद  सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको छ । यो आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् । सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद प.... पुरा पढ्नुहोस

कोभिडकाे तेस्रो लहरबाट यसरी बच्न सकिन्छ 

khabarwave
६ जेष्ठ २०७८

डा. संम्पदा श्रेष्ठ कोराेना कोभिड- १९ दोस्रो लहरको लागी तयारी गर्न नेपाल सरकारसँग प्रशस्त समय थियो तर तयारीमा हामी चुक्यौँ । अब तेस्रो लहरको लागी हामी आफै तयार हनुपर्छ । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने विश्लेषण छ । कोभिडको तेस्रो लहरसँग जुध्ने तयारी सुरु गर्न अब अनिवार्य छ। विश्वभरकै तथ्यांक हेर्दा कोभिडको तेस्रो लहर आउने निश्चितप्रायः रहेको छ। पहिलो लहरमा बुढापाका र दोस्रो लहरमा युवा युवती बढी प्रभावित भएजस्तै तेस्रो लहरले बालबालिका बढी प्रभावित र जोखिममा पर्ने अनुमान छ । यसको कारण भाइरसले गर्ने म्युटेशन (उत्परिवर्तन) हो। कोभिड भाइरस सकेसम्म धेरै नयाँ हो.... पुरा पढ्नुहोस

मनोरञ्जन