नर्सहरुको आन्दोलनमा ट्रेड युनियन र पेशागत संस्थाहरूको समर्थन

khabarwave
१४ कार्तिक २०८२

काठमाडौं । निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूले उठाएका मागको समर्थनमा स्वास्थ्य क्षेत्रका ट्रेड युनियन र पेशागत संघसंस्थाहरूको संयुक्त सञ्जालले ऐक्यवद्धता जनाएको छ। संयुक्त सञ्जालले मंगलबार नेपाल चिकित्सक संघमा बसेको बैठकले आन्दोलनरत नर्स र स्वास्थ्यकर्मीहरुको मागका विषयमा ऐक्यवद्धता जनाएका हुन्। नेपाल चिकित्सक संघका महासचिव डा सन्जिब तिवारीका अनुसार स्वास्थ्यकर्मीहरुको सेवा सुविधा, तलब भत्ता , सुरक्षा लगायत उपभोक्ता संरक्षण ऐन सम्बन्धी विषयमा छलफल भएको हो। नेपाल नर्सिङ संघले उठाएको १५ बुँदे माग तथा निजी र सरकारी क्षेत्रमा कार्यरत्त स्वास्थ्यकर्मीहरुको त.... पुरा पढ्नुहोस

एकताको विपक्षमा झलनाथ खनाल

khabarwave
१२ कार्तिक २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा शरीरमा आगो लागेकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका निम्ति डेढ महिनादेखि दिल्लीमा रहँदै आएका पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल सोमबार बेलुकी काठमाडौं फर्किएका छन् । बुधवारदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकमा भाग लिन खनाल काठमाडौं आएको र बैठकलगत्तै दिल्ली नै फर्किने उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए । पार्टीको बैठकका निम्ति आएको र आफूले राख्ने कुरा पार्टी बैठकबाहेक अन्य माध्यमबाट नराख्ने खनालको अडान छ । माओवादी केन्द्रसँग हुनै लागेको भनिएको एकताका बारेमा उनको प्रतिक्रियाका निम्ति नेपाल प्रेसले सम्पर्क गर्दा स्वकीय सचिव भ.... पुरा पढ्नुहोस

मनोरञ्जन