७० जना शाखा अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस (सूचिसहित)

khabarwave
२६ पुष २०७७

काठमाडौँ । न्याय, कानुन र सरकारी वकिल समूहका ७० जना शाखा अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस  भएका छन् । न्याय सेवा आयोगको पुस २५९को बैठकले न्याय, कानुन र सरकारी वकिलतर्फ गरी ७० जनालाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।  ८ उपसचिव पनि सहसचिवमा बढुवा सिफारिश गरिएका छन ।

 

 

 

Loading spinner