
४ सय ८८ जना प्रहरी निरीक्षकहरु को -कहाँ सरूवा भए ? (सूची सहित)
काठमाडौं । नेपाल प्रहरीका ४सय८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले साेमबार इन्स्पेक्टरहरुको सरुवा गरेका हुन ।
इलाका प्रहरी कार्यालय रसुवामा केदार बस्नेत, वडा प्रहरी कार्यालय नेपालगञ्जमा डिल्लीबहादुर खड्का, इलाका प्रहरी कार्यालय आबुखैरेनीमा विकास थापालाई प्रहरी प्रधान कार्यालयले पठाएको छ ।
हेर्नुस् सरुवा सूची