२४ घण्टामा १९ जनाको कोरोनाले मृत्यु

khabarwave
१३ मंसिर २०७७

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा एक हजार ३८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने ५१५ जना डिस्चार्ज भएकाे जानकारी दिएका छ।

मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा मात्रै ३६० पुरुष र २८५ जना महिलासहित ६४५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ ।

 

Loading spinner