साँघुबाट अलग हुने घाेषणासँगै अध्यक्ष बुढाथाेकीकाे यस्ताे छ प्रतिबद्दता

khabarwave
१४ आश्विन २०७७

काठमाडौं । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी साँघु साप्ताहिकको सम्पादकको जिम्मेवारीबाट अलग भएका छन् । प्रेस काउन्सिल नेपालको अध्यक्ष कुनै पनि पत्रिकाको सम्पादक हुनु नहुनेआवाज उठिरहेकाले उनले सम्पादकबाट अलग भएको उल्लेख गर्दैै बुधबार प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बुढाथोकीको प्रतिबद्धतापत्रमा पत्रिकाको सम्पादकमा नरहने उल्लेख छ । साथै संघ–संगठनबाट पनि अलग भएको घोषणा गरेका छन् ।

बुढाथोकीको प्रतिबद्धतापत्रमा उल्लेख छ।

Loading spinner