
सहसचिवमा बढुवाका लागि २२ उपसचिव सिफारिस ( सूचिसहित )
काठमाडौँ । नेपाल प्रशाशन समुहका २२ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरिएकाे छ ।लोक सेवा आयोगले ज्येष्ठता र कार्यसम्पादनको मुल्यांकनद्वारा गरिने बढुवाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो । सिफारिश गरिएकामा उपसचिब उमाकान्त अार्चाय लगायका छन ।