
सहसचिबकालागि बढुवा सिफारिश भएका ८ जना काे-काे हुन ? (सूचिसहित)
काठमाडौँ । न्याय, कानुन र सरकारी वकिल समूहका ८ जना उपसचिवहरू सहसचिवमा बढुवा सिफारिस भएका छन् ।
न्याय सेवा आयोगको पुस २सय ५९को बैठकले न्यायतर्फ एक, कानुन तर्फ दुई र सरकारी वकिलतर्फ पाँच गरी आठ जनालाई सहसचिवमा बढुवा गर्ने निर्णय गरिएकाे हो । जेष्ठताका आधारमा उपसचिब गंगा बहादुर खरेल सहसचिबकालागि सिफारिश गरिएका छन्।