सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली,आजै पत्रकार सम्मेलनकाे तयारी

khabarwave
३० भाद्र २०७७

काठमाडौँ, २९ भदौ । सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नियुक्त हुनुभएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको बताइएकाे छ । यसअघि अर्थमन्त्री डा युवराज खतिवडा सरकारका प्रवक्ता हुनुहुन्थ्यो । उहाँको राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएर राजीनामा दिनुभएको थियो । प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नियुक्त भएपछि मंगलबार पहिलाे पटक प्रवक्ताकारूपमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्बजनिक गर्ने बताइएकाे छ ।

 

Loading spinner