सत्तापक्षकाे पनि स्थगित

khabarwave
११ कार्तिक २०७७

काठमाण्डाै ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडादशैं २०७७, तिहार, नेपाल सम्वत् नव वर्ष– ११४१, छठ लगायतका अवसरमा विगत वर्षहरुमा आयोजना गर्दै आइरहेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम काेराेना महामारीका कारण यस वर्ष स्थगित गरिएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका हुन् ।

केहीदिन अघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि काेराेनाकै कारण  शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम स्थगित भएकाे

जनाएकाे थियाे ।

No photo description available.

Loading spinner