शनिबार कोभिडबारे वे–भिनार हुँदै

khabarwave
२० कार्तिक २०७७

काठमाडौं । ‘स्याक्रिफाइस, करेज एन्ड क्यापासिटी अफ फ्रन्टलाइन हिरोज एन्ड इन्स्टिच्युसन अफ नेपाल टु कम्ब्याक्ट कोभिड–१९’ विषयमा शनिबार वे–भिनार हुने भएको छ। शनिबार साँंझ ५ बजे अनलाइनमार्फत हुने कार्यक्रममा तीन जना विशिष्ट ती व्यक्तित्वहरुले आआफनो धारणा राख्नेछन्। युवाहरुको समूह कम्पासको आयोजनामा साे कार्यक्रम हुन लागेकाे हाे ।

कार्यक्रमको मेडियटरको रुपमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक कमलराज गोसाईं रहने साे कार्यक्रममा टेकु अस्पतालका ट्रपिकल मेडिसिनका चिफ कन्सल्ट्यान्ट डा अनुप बास्तोला, वीर अस्पताल आइसियुका कोभिड–१९ नर्स ज्योति हमाल र फ्रन्टलाइन स्काउट न्हुज किजु विशिष्ट आतिथ्यताकारूपमा निम्त्याइएकाे छ ।

 

Loading spinner