वरिष्ठ सहसचिव सचिवमा बढुवा

khabarwave
१३ चैत्र २०७७

काठमाडौँ । सरकारले बिहिबार वरिष्ठ सहसचिव मुकुन्द प्रसाद पौड्याललाई सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषद्को बैठकले पौड्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे । चैत २ गते सचिव विष्णु प्रसाद नेपालले गण्डकी प्रदेश प्रमुख सचिवबाट अवकाश पाएसँगै एक सचिवको पद रिक्त रहेको थियो ।

केही दिन अघि गठित सचिव बढुवा सिफारिस समितिले वरिष्ठ सहसचिव पौड्यालसहित तीन जनाको नाम सचिवका लागि सिफारिस गरेको थियो।

 

\

Loading spinner