रेलवे स्टेशन नजिकको बजारमा आगलागी

khabarwave
१५ आश्विन २०७७

काठमाडौं । मुम्बईको चेम्बुर रेलवे स्टेशन नजिकको एक बजारमा आगलागी भएको छ ।आगलागीको कारण र आगोले पुन्याएको क्षतिको विवरण खुलेको छैन ।घटनास्थलमा अग्निनियन्त्रकको टोली खटिएको छ ।

आगलागीको कारण र आगोले पुन्याएको क्षतिको विवरण खुलेको छैन । यसअघि सन् २०१८ मा पनि चेम्बुरको एक हाउजिङमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको थियो

Loading spinner