राष्ट्रपति कार्यालयमा बाक्लियो भीड, एकै दिन चार आयोगले बुझाए प्रतिवेदन

khabarwave
१ कार्तिक २०७७

काठमाडौं । राजधानीमा कोरोना संक्रण भयाबह बन्दै गएपछि भेटघाटका कार्यक्रम प्राय शून्य जस्तै बनाएको राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार बाक्लै भीडभाड भयो । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोगबाट आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश भयो ।

Loading spinner