
रकमसहित ५ जुवाडे पक्राउ,सार्वजनिक गर्ने तयारी
काठमाण्डाै । दाङको घोराहीवाट साढे ३ लाख रकमसहित ५ जुवाडे पक्राउ परेका छन्।पक्राउ पर्नेसँग प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।घोराहीको मसिनाबाट गएराति ५ जुवाडे साढे ३ लाख बढी रकमसहित पक्राउ परेको एक प्रहरी अधिकारीले जानकारी दिए।‘मध्य रातमा रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो दाङ प्रहरीले जनाएकाे छ ।
दाङ प्रहरीले पक्राउ परेका जुवाडेहरुलाई आज दिउसाेसम्म सार्वजनिक गर्ने तयारी गरेकाे बताइएकाे छ ।