युवा ब्यवासायी झाबाट राहत वितरण

khabarwave
२२ भाद्र २०७७

काठमाण्डाै ।    रेबची इन्टरनेशनल प्रालि कलङ्की काठमाडाैका प्रबन्ध निर्देशक एंब युवा ब्यवासायी धर्मेन्द्र कुमर झाले राैतहट जिल्लाकाे  दुर्गा भगवती गाँउपालिका वार्ड नम्बर ०३ का ५७ जना निम्न आय भएका परिवारलाई  खाद्यन्न सामग्री बितरण गरेका छन । काेराेना नियन्त्रणका लागी लामाे समय  देखी  स्थानिय प्रशासनले   बन्दाबन्दी गरेपछि बिपन्न नागरिककाे आयआर्जनकाे बिकल्प नभएपछि दैनिक जिबनयापनकाे समस्या भएपछि त्यहीका बासिन्दाका झाले मानविय हिसाबले राहत बितर‌ण गरेका हुन । झाले दाेस्राे चरणमा चाँडैनै त्यतिनै संख्यामा बिपन्नहरुलाई राहत वितरण गर्ने बताएका छन ।   द्सिल बमोजिम का सामानहरु राहत बितरन गर्नु भएकोमा राहत पाउने बेक्तीहरुको तर्फबाट र म आफ्नो तर्फबाट धन्यवाद दिन्छु । प्रति परिबार चामल २५ केजी,मसुर दाल २ केजी,आलु ५ केजी खानेतेल १ लि,नुहाउने साबुन  १पिस लुगाधुने सर्फ१ केजी  , र नुन १ पाकेटका दरले वितरण गरिएकाे थियाे । राहत प्राप्त गरेपछि स्थानिय खुशी हुँदै  धन्यवाद दिएका छन ।

Loading spinner