यि हुन ,शेयरधनीलाइ लाभांश बितरण गर्ने ११ कम्पनी

khabarwave
१४ पुष २०७७

काठमाण्डाै । नेप्सेमा मंगलबारसम्म कारोबार भइ कायम ११ कम्पनीहरुले शेयरधनीहरुलाइ  लाभांश  बितरण गर्दैछन। नेप्सेमा सूचीकृत १४ कम्पनीहरुले पुस १५ गते बुकक्लोज गर्दैछन्। यी १४ वटै कम्पनीहरुले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ  बुकक्लोज गर्न लागेका हुन्।

बुकक्लोज गर्ने १४ कम्पनीहरुमा ४ वाणिज्य बैंक, ६ लघुवित्त कम्पनी, २ फाइनान्स कम्पनी, १ होटल र १ जलविद्युत कम्पनी रहेका छन्।यी मध्ये ११ कम्पनीहरुले सभामा लाभांश प्रस्ताव पारित गर्दैछन् भने ३ कम्पनीहरुले कुनै लाभांश प्रस्ताव लगेका छैनन्।

 

 

Loading spinner