
महासंघको कोषाध्यक्षमा हिराचन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा ४० मत ल्याउँदै हिराचन कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत ल्याए । 3 कुल ७२ मत मध्येमा ७१ मत खसेको राचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् ।