
महतो,कोइरी,कुशवहा परिवारकाे पहिलाे सहसचिब कञ्चनपुरकाे सिडियाे
काठमाण्डाै। गृह मन्त्रालयले महतो,कोइरी,कुशवहा परिवार बाट खुला प्रतिस्पर्धाबाट पहिलो सहसचिव वन्न सफल रामकुमार महतोलाई कञ्चनपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएकाे छ । उनी केही दिन अघि सहसचिवमा नियुक्त भई गृह मन्त्रालयमा पदस्थापना भएका थिए ।