बरिष्ठ मुटुरोग विशेषज्ञ डा. झाको काेरोनाका कारण निधन

khabarwave
१ मंसिर २०७७

काठमाण्डाै ।     काेरोना संक्रमणका कारण चिकित्साशास्त्र अध्ययान संस्थानका  प्राध्यापक एवं बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झाको निधन भएको छ।

कोरोना संक्रमण भएर टिचिङ अस्पतालमा भर्ना भएका डा.  झाको   सोमबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।मधुमेह र पार्किन्सन्स रोगका बिरामी डा. झालाई शुरुमा नर्भिक अस्पताल लगिएकोमा असोज अन्तिम साता त्रिवि शिक्षण अस्पताल लगिएको थियो।रेमडिसिभिर, प्लाज्माथेरापीले पनि सुधार नआएको चिकित्सकहरुको भनाई छ। तीन सातादेखि उनी भेन्टिलेटरमै थिए।

 

Loading spinner