प्रधानमन्त्रीकाे राजिनामा लिइ कामचलाउ भएकाे विज्ञप्ती जारी गर्न राष्ट्रपतिलाई पूर्बसभामुखकाे आग्रह, बाँस्काेटा भन्छन-संबिधान त संसाेधन गर्नैपर्छ

khabarwave
६ माघ २०७७

काठमाण्डाै । पूर्ब सभामुख दमननाथ ढुङानाले संसद बिघटनबिरूद्वकाे कदमपछि सरकार काम चलाउ भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने बताएका छन ।

सामाजिक संजालमा सार्बजनिक बिचार यस्ताे छ -असंवैधानिकताको वर्तमान क्रम कतिसम्मर ? पुष ५ गतेको संवैधानिक परिषद्को निर्णय अवैधानिक, प्रतिनिधिसभा विघटन अवैधानिक तथा सरकार पनि अवैधानिक। प्र.मको राजीनामा लिइ कामचलाउ बनाउन विज्ञप्ती जारी गर्न राष्ट्रपति कार्यालयबाट किन ढिलाई ?


संबिधान त शंसोधन गर्नै पर्छ पर्छ पर्छ तर के के मा ? मेरा केहि मत छन,जस्मा अरु सहमत नभए पनि समयक्रममा राख्दै जानेछु।हेरौ के हुन्छ

Loading spinner