प्रदेश प्रमुखलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि

khabarwave
१२ कार्तिक २०७७

काठमाण्डाै ।  वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। उनलाई मंगलबार कोरोना संक्रमण भएको त

प्रसाई प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर पुगेका आएका थिए।विगत केही दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। हाल उनी घरमै आइसोलेसनमा रहेका छन्।

 

Loading spinner