प्रदेश प्रमुखलाई कोरोना संक्रमण

khabarwave
१५ आश्विन २०७७

काठमाण्डाै । कर्णाली प्रदेशका प्रदेश  प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेश प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको उनका स्वकीय सचिव चुडामणि कलौनीले बताएका छन । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको  चिकित्सकको निगरानिमा होम आइसोलेसनमा बसेका छन ।

Loading spinner