पूर्व राज्यमन्त्री विशेष आर्थिक सल्लाहकारमा नियुक्त

khabarwave
४ माघ २०७७

काठमाडौं । उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा प्रधानमन्त्रीले दुगडलाई ल्याएका हुन् ।

यसअघि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगड अब मन्त्री सरहको सेवा सुविधा पाउने गरी दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका हुन् ।

 

 

 

Loading spinner