परिवारमै सीमित बिजयादशमी,सर्वसाधारणदेखि भीआईपीसम्मकाेआँगन रित्ताे( तस्विरमा भीआईपीदेखी सेलीबेट्रीकाे दशै )

khabarwave
१० कार्तिक २०७७

काठमाण्डाै ।   कोरोनाका कारण सर्वसाधारणदेखि भीआईपीसम्मकाे विजय दशमीका सामान्यरूपमा रहयाे । भिभिआइपी देखि  सर्वसाधारणका निबास  बिगतका बिजयादशमीमा आशिबाद लिन आउनेहरूले  राैनक थप्ने गरेकाे थियाे ।  यसपटक कोरोनाका कारण सर्वसाधारणदेखि भिभिआइपी सम्मले  सहबासी र केही सीमित आफन्तहरूको बीच मनाउने काम भप्रधानमन्त्री केपी ओलीले पत्नी राधिका शाक्य लाई सिकार लगाई लगाइदिनुभयो भने आफुले भने राष्ट्रपति विद्यादेवी भण्डारी बाट टीका ग्रहण गर्नुभएको थियो ।

राष्ट्रपति विद्या भण्डारीले  आमाबाट टिका ग्रहण गर्नुभएको थियो । राष्ट्रपति निवास , प्रधानमन्त्री निवास ,उपराष्ट्रपतिकाे निबास लगायत नेताहरु र मन्त्रीहरूको निवासका ढोका सहबासी र केही सीमित आफन्तहरूबाहेकलाइ बन्द गरिए ।  याे दशै याे पुस्ताका लागि परिवार सबैभन्दा बढी निरश दशैकारूपमा रहन पुग्याे ।

भिभिआइपी ,  भिआइपी र केहि सेलीबेट्रीहरूकाे दशै तस्विरमा  यहाँ  प्रस्तुत गरिएको छ।

 

Loading spinner