निजामती अस्पतालकाे कार्यकारी निर्देशकमा ३ जना सिफारिश, डा. पाैडेल अग्रस्थानमा

khabarwave
२३ फाल्गुन २०७७

 

काठमाण्डाै ।  निजामती कर्मचारी अस्पतालकाे कार्यकारी निर्देशक पदका लागि  तीन जनाको नाम सिफारिश गरिएकाे छ । सिफारिश गरिएका नाममा प्रा. डा. बिधाननिधि पाैडेल, प्रा.डा.दिनेशकुमार लम्साल र डा.प्रकाशराज न्याैपाने छन । बढुवा  सिफारिश  समितिले उनीहरूको नाम  सिफारिश गरेकाे हाे ।

तीन जनामध्ये   एकजनालाई मुख्य सचिव शंकर बैरागीकाे अध्यक्षतामा रहेकाे अस्पताल विकास समितिकाे बाेर्डले लेअस्पतालकाे कार्यकारी निर्देशक नियुक्ति गर्नेछ। प्रा. डा. बिधाननिधिलाइ समितिको बैठकले कार्यकारी निर्देशक नियुक्त गर्ने अनुमान  गरिएको छ ।

Loading spinner