दूग्ध विकास संस्थानको उत्पादनमा ठगी

khabarwave
२७ आश्विन २०७७

 

 

काठमाडौं । काठमाडौं महानगरपालिकाकाे उपभोक्ता हित संरक्षण समितिले मंगलबार गरेको बजार अनुगमनमा सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको झण्डै दुई लाख किलो बटरमा उपभोग्य मिति सकिएको फेला परेको छ । दूग्ध विकास संस्थानको बालाजु उत्पादन प्लान्टको चार वटा गोदाममा रहेको एक लाख ९४ हजार ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको हाे।

सुजलसंग किनेको बटरबाट डीडीसीले घिउ उत्पादन गरेर बजार पठाउने गर्दछ ।बटरको प्याकिङमा उत्पादित मितिले आठ महिनाअघिनै उपभोग गरिसक्न भनिएको तर, गोदामका अधिकाशं बटरमा सो मिति नाघेको पाइएकाे हाे।

 

Loading spinner