डा. केसीलाई अनसन अन्त्य गर्न आग्रह गर्दै सरकारी वार्ता टोलीका संयाेजककाे यस्ताे आयाे धारणा

khabarwave
२४ आश्विन २०७७

काठमाडौं । सरकार वार्ता टोलीका संयाेजकले अनसन अन्त्य गर्न डा. गोविन्द केसीलाई आग्रह गरेका  छन ।

बिहिबारदेखिकाे सहमति प्रयास असफल भएपछि शिक्षा सचिव एंब सरकार वार्ता टोलीका संयाेजक गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले शनिबार वत्तव्य जारी गर्दै डा. केसीका मागबारे आफ्नो धारणा समेत सार्वजनिक गरेको छ।

गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिवद्ध रहेको वार्ता टोलीले भनेका छ, ‘कोभिड(१९ को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गर्न अनसन अन्त्य गरिदिन हुन प्रा डा गोविन्द केसीलाई वार्ता समिति अनुरोध गर्दछ ।

Loading spinner