झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन

khabarwave
१२ भाद्र २०७७

११ भदौ, काठमाडौं । झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो गृहमन्त्रालयको निर्देशनपछि झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको हाे ।

समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुशान्त बराल  रहेकाे बताईएकाे छ ।

Loading spinner