कोरोना बिमा मापदण्ड संशोधन गर्न बन्यो समिति

khabarwave
२२ भाद्र २०७७

काठमाडौं । कोरोना बीमा मापदण्ड २०७७ मा संशोधनका लागि सुझाव दिन य समिति गठन गरिएको छ। मा समितिले समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिमा अर्थ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र सरोकारवाला पक्षको समेत सहभागिता रहनेछ। बीमा समितिले जारी गरेको मापदण्डमा निजी क्षेत्रद्वारा सञ्चालित ल्याबको पीसीआर रिपोर्ट बीमा कम्पनीका लागि स्वीकार्य नहुने व्यवस्था गरिएपछि चर्को विरोध भएको थियो। बीमा समितिमो नयाँ मापदण्डले बीमा व्यवसायको विश्वसनीयतामाथि नै प्रश्न उठेपछि मापदण्ड परिवर्तन गर्नका लागि समिति गठन गरिएको हो ।

Loading spinner