काठमाण्डाैकै अर्का मेयर काेराेना स‌ंक्रमित,नगरबासीमा गरे अपिल

khabarwave
१८ भाद्र २०७७
काठमाण्डाै । काठमाण्डाै महानगरपालिका प्रमुख विदयासुन्दर शाक्य काेराेना स‌ंक्रमित भए लगत्तै  काठमाण्डाैका अर्काे नगरपालिका  नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहन बहादुर बस्नेत पनि  स‌ंक्रमित भएका छन् ।नागार्जुन नगरपालिकाकाले त्यसकाे पुष्ट्रि गर्दै भनेकाे छ – नगरप्रमुख मोहन बहादुर बस्नेत एवं वडा अध्यक्ष राजेन्द्र बुढाथोकी  उपरोक्त बिषयमा यहि मिति २०७७ साल भाद्र महिना १२ गते स्वास्थ सेवा बिभाग टेकु बाट कन्ट्याक ट्रेसिङ अन्तरगत पिसिआर नमुना परिक्षण गर्ने क्रममा यस नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहन बहादुर बस्नेत वडानं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकी लगायतको नेगेटटिभ रिपोर्ट आएकोमा पुन १६ गते बेलुकी वडा अध्यक्षकाे मात्र पोजेटिभ रिपोर्ट आएकोमा यहि २०७७भाद्र महिना १७ गते नगरप्रमुख मोहन बहादुर बस्नेत र वडा अध्यक्ष राजेन्द्र बुढाथोकीकाे स्टार हस्पिटलमा पुन पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिन आएकोले संम्पुर्ण नगरबासिहरुमा जानकारी गराउदै उहाँहरुको संसर्गमा रहनुभएका सबै नगरवासिहरुलाई सुरक्षित रुपमा होम क्वारेण्टाईनम रहन हुन हार्दिक अनुरोध गर्नु भयको छ र बिषम परिस्थितिमा सबैको सहयोग र सहकार्यको अपेक्षा समेत गर्नु भएको छ अन्त्यमा कोभिड १९ को रोगबाट आफुपनि बचौ र अरुलाई पनि बचाउ भन्ने संन्देश सहित नगरप्रमुख र वडा अध्यक्षका तर्फबाट नगरबासिलाई  अनुरोध गरेका छन ।
Loading spinner