औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरिएकाे रेल मार्गकाे टेन्डर स्थगित

khabarwave
२३ भाद्र २०७७

३ भदौ, काठमाडौं । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी पूर्व(पश्चिम रेलमार्गको काक्कडभिट्टा- इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित भएको छ ।रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो । जुन बिषयकाे चर्काे विवाद भएकाु थियाे ।जग्गा अधिग्रहण पनि नगरी हतार(हतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको छ । रेलमार्गबाट प्रभावित हुने जनता पनि आन्दोलित छन् ।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब स्थगित भएका छन् ।

ठेक्का स्थगित स्थगितकाे सूचना

 

 

Loading spinner