
एक करोड हुन्डीसहित काठमाडौंमा तीन जना पक्राउ
काठमाडौं ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले एक करोड हुन्डीसहित काठमाडौंमा तीन जना पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीलेश पौडेल रहेका छन् ।
उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।