आफूहरु नै आधिकारिक पार्टी भएको प्रचण्डकाे दाबी

khabarwave
१५ फाल्गुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेआफूहरु नै आधिकारिक पार्टी भएको भन्दै जनतालाई प्रष्ट पार्न पार्टीनिकट शिक्षकहरुलाई आग्रह गरे । शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने -विचार, सिद्धान्त र इमान्दारितामा कुनै मतलब नभएको तथा जालझेल मात्र जानेको भन्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सकुनीसँग तुलना गरेका छन ।

संसद पुनर्स्थापनाको ब्याटल सडकबाट जितेको र न्यायालयले पनि आफूहरुलाई न्याय दिएको साे अबसरमा प्रचण्डले बताएका छन ।

 

Loading spinner