आँखा चिम्लिएर उत्सव मनाउने अभ्यास कुनै पनि कोणबाट उचित होइन-प्रधानमन्त्री

khabarwave
१० कार्तिक २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिजयादशमीका अवसरमा सम्पूर्ण नेपालीलाई औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि को%

Loading spinner