अविश्वास प्रस्तावपछि ओलीले चाले निरंकुश कदम

khabarwave
५ पुष २०७७

काठमाडौं । आफूमाथि अविश्वास प्रस्ताव दर्ता हुन लागेपयिछ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेको खुलेको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागेको खुलेको छ ।

९० जना सांसदको हस्ताक्षर सहित प्रचण्डलाई भावी प्रधानमन्त्री तोकेर संसद सचिवालयमा बिहान १० बजेर ५० मिनेटमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारीपछि प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका थिए ।

Loading spinner