
अध्यक्ष माधव भन्छन-केपी २०७१ देखि पूर्वएमालेमा र पार्टी एकिकरण पछि पनि घाँडै भए
काठमाण्डाै । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भए भन्दै उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा गरेका छन ।‘तीनदिन अगाडी बालुवाटारमा चिटी पठाएर स्पष्टिकरण मागेका बताउदै नेता नेपालले ओलीले जवाफ दिने आँट नगरेकाे हुदाँ नेकपाको साधारण सदस्य समेत नरहने गरी केपी ओलीलाई निस्कासन गरेकाे घोषणा गरेका छन् ।
बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा कुरा बताएका हुन ।
‘