साना लगानीका मिडियाका पक्षमा १३ बुँदे ध्यानाकर्षण

khabarwave
२९ कार्तिक २०७७

काठमाण्डाै । नेपाल पत्रकार महासङ केन्द्रिय समिति अन्तर्गत रहेको साना लगानी मिडिया हकहित प्रबर्द्धन तथा सरक्षण समितिका तर्फबाट पत्रकारका हकहितका ध्यानाकर्षणका १३ बुदे बिषयलाई सूचना तथा प्रबिधि मन्त्री पार्वत गुरुङ समक्ष शुक्रबार हस्तान्तरण गरियो ।
कार्यक्रममा संचार मन्त्रालयका सचिव हरि बस्याल पत्रकार महासङ्का उपाध्यक्ष दिलिप थापा मगर केन्द्रिय सदस्य सुरेसकुमार यादव नेपाल टेलिभिजनका बोर्ड सदस्यहरु बालकृष्ण बस्नेत ,मनहरी थापा लागायतका बरिस्ठ पत्रकारहरुको उपस्थित रहेको कार्यक्रममा मन्त्री गुरुङले पत्रकारका समस्या समाधानका लागी आफू सधैं तत्पर रहेको बताउदै ध्यानाकर्षणका सबै बुदा पूरा गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो भने बुदा न। ३ लाई आजको मन्त्री स्तरीय निर्णय बाट मागगरे सगै पुरा भएको बताउनु भएको थियो।
कार्यक्रममा पत्रकार महासङ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी ललितपुर उपाध्यक्ष शृजना तिमल्सिना उपत्यका प्रदेशका सचिब बिष्णु आचार्य काठमाडौका बरिस्ठ पत्रकारहरुको उपस्थिति रहेको थियोे ।
साना लगानी मिडिया हक हित प्रबर्द्धन तथा संरक्षण समितिले मन्त्री गुरुङ समक्ष बुझाएका १३ बुदे ध्यानाकर्षणका बिषयहरु निम्न अनुसार रहेका छन

Loading spinner