मकवानपुरमा राप्रपाकाे शक्ति प्रर्दशन

khabarwave
१९ मंसिर २०७७

काठमाण्डाै ।  राप्रपा मकवानपुरको आयोजनामा आज हेटौंडामा आयोजित मोटरसाइकल र्‍याली तथा सभा सम्पन्न भएकाे छ  । सभामा बक्ताहरूले   राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनायरै छाड्ने प्रण गरेका छन  । अबको बैकल्पिक शक्ति राप्रपा भएकाे धारणा राखेका बक्ताहरूले अहिलेका शक्तिहरूले जनतालाइ धाेका दिएकाे बताएका थिए ।            ।

Loading spinner