पूर्व प्रधानमन्त्री झलनाथ दिल्लीको अपोलो अस्पतालमा

khabarwave
३० माघ २०७७

काठमाण्डाै ।   पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य परीक्षण एवं उपचारका लागि दिल्लीको अपोलो अस्पताल पुगेका छन । उनी आजै श्रीमती सहित दिल्ली पुगेका हुन ।सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली गएका हुन् ।

Loading spinner