
पहिलो पटक रासायनिक मल कारखाना खुल्दै
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा पहिलो पटक रासायनिक मल कारखाना खोल्ने निर्णय गरेको छ ।
केही दिन अघि मात्रै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कारखाना खोल्ने प्रस्ताबमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेकाे हाे । पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा बिहीबारनै गरेकाे सकारले अब नेपालमा मल कारखाना पनि खोल्ने तयारी गरेकाे छ ।