कांग्रेस नेता जोशीको अवस्था नाजुक ,भेन्टिलेटरमा राखेर उपचार हुँदै

khabarwave
४ चैत्र २०७७

काठमाडौं । नेपाली कांग्रेसका नेता एबं पूर्वमन्त्री  नवीन्द्रराज जोशीको अवस्था गम्भीर बन्र पुगेकाे छ ।

पूर्वमन्त्री  जोशीको मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्था सुधार आएको थियो ।

Loading spinner