कांग्रेसका केन्द्रीय नेता मिन विश्वकर्माको होस खुल्याे ,रिपोर्ट नेगेटिभ

khabarwave
१८ कार्तिक २०७७

काठमाण्डाै ।  ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा उपचारत  नेपाली कांग्रेसका केन्द्रीय सदस्य  मिन विश्वकर्माको होस खुलेको बताइएकाे छ । नेता विश्वकर्माले इशाराले चिकित्सकहरुसंग कुरा गर्न थालेको उनका परिवारका सदस्यले बताएका छन् ।साथै उनको कोरोना परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । नेता विश्वकर्माले इशाराले चिकित्सकहरुसंग कुरा गर्न थालेको उनका परिवारका सदस्यले बताएका छन् ।

कात्तिक १ गते ५३ वर्षीय नेता विश्वकर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

 

Loading spinner